Online Bible

- Reklamy -




उत्पत्ति 41:7 - नेपाली नयाँ संशोधित संस्करण

7 अनि ती सेप्रा बालाहरूले ती सात वटा असल र भरिला बालाहरूलाई निलिहाले। अनि फारो ब्‍यूँझे। त्‍यो सपना रहेछ भनी उनलाई थाहा भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 ती सेप्रा बालाहरूले अघिका सातवटा भरिला बालाहरूलाई निलिहाले। राजा ब्‍यूँझे र सपना पो देख्‍दै थिएँ भनी थाहा पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 ती पातला सातवटा अन्नका बालाहरूले ती राम्रा र भरिला अन्नका बालाहरू खाए। त्यसपछि फिरऊन ब्यूँझीयो अनि सोच्यो त्यो सब एउटै सपना मात्र थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि ती पातला अन्‍नका बालाहरूले भरिला सात वटा बालाहरूलाई निलिदिए। त्यसपछि फारो बिउँझे; अनि यो त पो सपना रहेछ भनी थाहा पाए।

Viz kapitola kopírovat




उत्पत्ति 41:7

Následuj nás:

Reklamy


Reklamy