Online Bible

- Reklamy -




उत्पत्ति 41:54 - नेपाली नयाँ संशोधित संस्करण

54 तब योसेफले भनेझैँ अनिकालका सात वर्ष आउन लाग्‍यो। सबै देश-देशमा अनिकाल पर्‍यो, तर सारा मिश्रमा चाहिँ अन्‍न थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

54 अब सात वर्षको अनिकाल सुरु भयो। योसेफले भनेजस्‍तै भयो। अरू सबै देशहरूमा अनिकाल पर्‍यो तर मिश्रभरि अन्‍न थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

54 अनि यूसुफको भविष्यवाणी अनुसार नै सात बर्षको अनिकाल शुरू भयो। यस देशहरूका सबै अंञ्चलहरूमा खाद्यको अभाव भयो। तर मिश्रमा अन्न प्रचूर थियो। यस्तो भएको कारण यूसुफले अन्न जम्मा गरेर राखेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 अनि योसेफले भनेझैँ सात वर्षको अनिकाल सुरु भयो। अरू सबै देशहरूमा अनिकाल पर्‍यो, तर इजिप्टभरि चाहिँ भोजन थियो।

Viz kapitola kopírovat




उत्पत्ति 41:54

Následuj nás:

Reklamy


Reklamy