उत्पत्ति 41:51 - नेपाली नयाँ संशोधित संस्करण51 जेठाको नाउँ योसेफले मनश्शे राखे, र तिनले भने, “परमेश्वरले मेरा सबै कष्ट र मेरा बुबाका घरको सम्झना मलाई बिर्साउनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 उनले भने, “परमेश्वरले मेरो सारा दु:ख-कष्ट र बुबाको परिवारको सम्झना बिर्सन लाउनुभयो र उनले जेठो छोराको नाम मनश्शे राखे। Viz kapitolaपवित्र बाइबल51 यूसुफले आफ्नो पहिलो छोरोको नाउँ मनश्शे राखे। यूसुफले उसको यस्तो नाउँ राखे कारण उनले भने, “मैले जति कष्ट पाएको थिएँ परमप्रभुले सबै देख्नु भयो र मेरो घरको सम्झना पनि विर्साइ दिनु भयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 योसेफले जेठोको नाम मनश्शे राखेर यसो भने, “योचाहिँ परमेश्वरले मेरा सबै कष्ट र मेरा पिताका सबै घरानालाई बिर्सन दिनुभएको कारणले गर्दा हो।” Viz kapitola |