उत्पत्ति 41:50 - नेपाली नयाँ संशोधित संस्करण50 अनिकालका वर्ष आउन अघि ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मिसकेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 अनिकाल सुरु हुनुभन्दा अघि आसनतले योसेफका दुई भाइ छोराहरू जन्माइन्। Viz kapitolaपवित्र बाइबल50 यूसुफकी पत्नी आसनत थिइन् अनि तिनी ओन शहरका पूजाहारी पोतीफेराकी छोरी थिइन। अनिकाल लाग्न दुइ बर्ष अघाडि यूसुफ र आसनतका दुइ छोराहरू जन्मे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 अनिकालका वर्षहरू आउनुभन्दा अगि ओनका पुजारी पोतीफेराकी छोरी आसनतबाट योसेफका दुई छोराहरू जन्मे। Viz kapitola |