उत्पत्ति 41:48 - नेपाली नयाँ संशोधित संस्करण48 तिनले सहकालका सात वर्षसम्म मिश्रका सबै अन्न जम्मा गरे, र सहर-सहरमा अनाजहरू थन्क्याए। तिनले हरेक सहरमा वरिपरिका खेतहरूका अनाज थन्क्याएर राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 ती सबै योसेफले बटुलेर सहर-सहरका ढुकुटीमा जम्मा गरे। हरेक सहरमा त्यसको वरिपरिको खेतमा अन्न बटुलिन्थे। Viz kapitolaपवित्र बाइबल48 अनि तिनले ती बर्षहरूमा अन्नहरू जोगाएर शहरहरूमा जम्मा गरे। प्रत्येक शहरमा त्यस शहरको वरिपरिको भूमिबाट उब्जिएको अन्न जम्मा गराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 योसेफले ती सात वर्षहरूमा इजिप्टमा प्रशस्त गरी उब्जिएका सबै अन्न ती जम्मा गरे, र सहरहरूमा जम्मा गरे। प्रत्येक सहरका छेउछाउका खेतहरूमा भएका उब्जनी तिनले सहरहरूमा थन्क्याए। Viz kapitola |