Online Bible

- Reklamy -




उत्पत्ति 41:45 - नेपाली नयाँ संशोधित संस्करण

45 फारोले योसेफको नाउँ सापनत-पानेह राखे, र उनले तिनलाई ओनका पूजाहारी पोतीपेराकी छोरी आसनतसँग विवाह गरिदिए। त्‍यसपछि योसेफ मिश्रभरि दौड़ाहा गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45-46 तिनले योसेफलाई मिश्री नाम सापनत-पानेह राखिदिए र ओनका पूजाहारी सहरको पुरोहित पोतीपेराकी छोरी आसनतसित उनको विवाह गरिदिए। योसेफ मिश्रका राजाको सेवामा खटाइँदा तीस वर्ष पुगेका थिए। राजाको दरबारबाट निस्‍केर उनले सारा देशमा यात्रा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

45 त्यसपछि फिरऊनले उनलाई अर्को नाउँ साप्‌नत-पानेह दिए। फिरऊनले उसको विवाह आसनत नाउँ भएकी आइमाईसित गराए जो ओन शहरका पूजाहारी पोतीफरकी छोरी थिइ। यस प्रकार यूसुफ समस्त मिश्र देशका राज्यपाल भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 फारोले योसेफलाई सापनान-पानेह नाम दिए; अनि ओनका पुजारी पोतीफेराकी छोरी आसनतलाई तिनकी पत्नी हुनलाई दिए। अनि योसेफले इजिप्टभरि भ्रमण गरे।

Viz kapitola kopírovat




उत्पत्ति 41:45

Následuj nás:

Reklamy


Reklamy