उत्पत्ति 41:41 - नेपाली नयाँ संशोधित संस्करण41 अनि फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई सम्पूर्ण मिश्रदेशमाथि अधिकार दिएको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तिमीलाई सारा मिश्रदेशमाथि बडाहाकिम खटाउँछु।” Viz kapitolaपवित्र बाइबल41 तब फिरऊनले यूसुफलाई फेरि भने, “मैले तिमीलाई समस्त मिश्र देशको राज्यपाल बनाएको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 यसकारण फारोले योसेफलाई भने, “अबदेखि मैले तिमीलाई सम्पूर्ण इजिप्टको जिम्मेवारी सुम्पेको छु।” Viz kapitola |