Online Bible

- Reklamy -




उत्पत्ति 41:4 - नेपाली नयाँ संशोधित संस्करण

4 ती हड्डी र छाला मात्र भएका दुब्‍ला-दुब्‍ला गाईहरूले ती सात वटा सप्रेका मोटा-मोटा गाईहरूलाई खाइहाले। अनि फारो ब्‍यूँझे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 र ती दुब्‍ला गाईहरूले ती मोटा गाईहरूलाई खाइहाले। तब राजा ब्‍यूँझे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 आफ्नो सपनामा उनले यी सातवटा रोगी गाईहरूले सातवटा स्वस्थ गाइहरूलाई खाँदै गरेको देख्यो। तब फिरऊन ब्यूँझीयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि ती कुरूप र दुब्ला गाईहरूले ती चिल्‍ला र मोटा गाईहरूलाई खाइदिए। त्यसपछि फारो बिउँझे।

Viz kapitola kopírovat




उत्पत्ति 41:4

Následuj nás:

Reklamy


Reklamy