Online Bible

- Reklamy -




उत्पत्ति 41:39 - नेपाली नयाँ संशोधित संस्करण

39 तब फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई सबै कुरा देखाइदिनुभएको छ, र तिमीजस्‍तो चतुर र बुद्धिमान्‌ मानिस अरू छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 त्‍यसपछि राजाले योसेफलाई भने, “यी सबै कुरा तिमीलाई परमेश्‍वरले देखाउनुभएको हो। तिमीभन्दा बढी ज्ञान र बुद्धि भएको मानिस अरू कोही छैन। यो सफा बुझिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

39 यसर्थ फिरऊनले यूसुफलाई भने, “जब परमेश्वरले तिमीलाई यी सबै कुराहरू बुझ्ने बनाउनु, भयो, यस ठाउँमा तिमी जस्तो ज्ञानी तथा बुद्धिमानी कोही पनि छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 तब फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई यी सबै कुरा प्रकट गरिदिनुभएको कारण तिमीजस्तो विवेकशील र बुद्धिमानी मानिस अरू कोही छैन।

Viz kapitola kopírovat




उत्पत्ति 41:39

Následuj nás:

Reklamy


Reklamy