Online Bible

- Reklamy -




उत्पत्ति 41:38 - नेपाली नयाँ संशोधित संस्करण

38 अनि फारोले उनीहरूलाई भने, “यिनीजस्‍तो परमेश्‍वरका आत्‍मा भएको अन्‍य कुन मानिस हामी पाउन सक्‍छौं?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 राजाले तिनीहरूलाई भने, “हामीले योसेफभन्दा असल मानिस पाउनेछैनौं। उनीसित परमेश्‍वरको आत्‍मा हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

38 त्यसपछि उनले तिनका सबै पदाधिकारीहरूलाई सोधे, “के परमेश्वरको आत्मा त्यो व्यक्तिभित्र रहेको कुनै व्यक्ति हामी भेट्न सक्छौ? सक्दैनौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 यसकारण फारोले तिनीहरूलाई सोधे, “के परमेश्‍वरको आत्मा भएका यिनीजस्ता अरू मानिस पाऔँला?”

Viz kapitola kopírovat




उत्पत्ति 41:38

Následuj nás:

Reklamy


Reklamy