Online Bible

- Reklamy -




उत्पत्ति 41:36 - नेपाली नयाँ संशोधित संस्करण

36 अनिकालले देश विनाश हुन नपाओस्‌ भनी मिश्रदेशमा परिआउने ती सात वर्षको अनिकालको निम्‍ति देशको लागि ती अनाजहरू सुरक्षित राखिऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 यसरी बटुलेका अन्‍न मिश्रदेशमा पछिबाट आउने सात वर्ष अनिकालको लागि साँचिराखेको हुनेछ र यसरी मानिसहरू भोकले मर्नेछैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

36 त्यो जम्मा गरिएको अन्न अनिकालको समय मिश्रमा उपयोग हुनेछ, यसर्थ मानिसहरू सात बर्ष अनिकालमा भोकले मर्ने छैनन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 यो अन्‍नचाहिँ इजिप्टमा आउँदैगरेको सात वर्षको अनिकालको समयमा प्रयोग गरिनलाई भण्डारमा जोगाइराख्नुपर्छ, ताकि देश अनिकालले नष्‍ट नहोस्।”

Viz kapitola kopírovat




उत्पत्ति 41:36

Následuj nás:

Reklamy


Reklamy