Online Bible

- Reklamy -




उत्पत्ति 41:34 - नेपाली नयाँ संशोधित संस्करण

34 फारोबाट सहकालका सात वर्षसम्‍म मिश्रदेशका उब्‍जनीको पाँचौँ हिस्‍सा उठाउनलाई देशमा कामदारीहरू नियुक्त होऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 अरू कामदारहरू पनि खटाउनुपर्नेछ र सहकालका सात वर्षभरि उम्रेका अन्‍नका पाँच हिस्‍सा बटुलेर राख्‍नुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 तब जनताबाट अन्न उठाउनको निम्ति अरू मानिसहरू छान्नु होस्। प्रत्येक मानिसले असल सात बर्षमा जे जति अन्न उब्जाउँछ, त्यसबाट पाँचौ भाग बुझाओस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 ती इजिप्टका सात वर्षका सहकालका समयमा उब्जनीको पाँचौँ भाग बटुल्नका लागि फारोले हाकिमहरू नियुक्त गरून्।

Viz kapitola kopírovat




उत्पत्ति 41:34

Následuj nás:

Reklamy


Reklamy