Online Bible

- Reklamy -




उत्पत्ति 41:33 - नेपाली नयाँ संशोधित संस्करण

33 “यसकारण अब फारोले एक जना चतुर र बुद्धिमान्‌ मानिस छानेर सारा मिश्रदेशमा अधिकार चलाउन नियुक्त गर्नुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 “हजुरले अब केही ज्ञान र बुद्धि भएका मानिसलाई चुनेर सारा देशमा नाइके खटाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 यसैकारण, हे फिरऊन, तपाईंले यस्तो बुद्धिमान र ज्ञानी मानिस हेर्नुहोस् अनि उनलाई मिश्र देशको राज्यपाल बनाउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 “अब फारोले विवेकी र बुद्धिमान् मानिस खोजेर तिनलाई इजिप्टको जिम्मा दिएर राखून्।

Viz kapitola kopírovat




उत्पत्ति 41:33

Následuj nás:

Reklamy


Reklamy