उत्पत्ति 41:32 - नेपाली नयाँ संशोधित संस्करण32 फारोको यो सपना दोहोरिएको अर्थचाहिँ यो परमेश्वरले निर्णय गरिसक्नुभएको छ, र परमेश्वरले चाँड़ै नै पूरा गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 हजुरको सपना दोहोरिएको अर्थ यो हो– परमेश्वरले निश्चय गरिसक्नुभएको छ र यो चाँडै पूरा गराउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल32 “हे फिरऊन, तपाइले एउटै अर्थ भएका दुइवटा सपना देख्नु भयो। यस्तो यो अर्थ बुझाउनको निम्ति भयो ताकि परमेश्वरले यो निश्चय गराउनु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 फारोलाई दिइएको दुई प्रकारका सपनाको कारणचाहिँ यो हो: यो कुरा गर्न परमेश्वरले दृढतापूर्वक निर्णय गर्नुभएको छ, र परमेश्वरले यो कुरा चाँडै गर्नुहुनेछ। Viz kapitola |