उत्पत्ति 41:28 - नेपाली नयाँ संशोधित संस्करण28 “यो मैले फारोलाई निवेदन गरेजस्तै हो— आफूले गर्न लाग्नुभएको कार्य फारोलाई परमेश्वरले देखाउनुभएको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 मैले भनेअनुसार यो हुनेछ। परमेश्वरले के गर्न लाग्नुभएको छ, त्यो तपाईंलाई देखाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल28 यो ठीक मैले तिमीलाई भने जस्तै नै हो। परमेश्वरले फिरऊनलाई बताउनु भएको छ उहाँ के गर्नु हुँदैछ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 “मैले फारोलाई भनेझैँ यो हुनेछ: परमेश्वरले जे गर्न लाग्नुभएको छ, सो फारोलाई प्रकाश गरिदिनुभएको छ। Viz kapitola |