उत्पत्ति 41:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनका पछिपछि आउने हड्डी र छाला मात्र भएका दुब्ला गाईहरू सात वर्ष हुन्। र ती सात वटा पूर्वीय बतासले हानेका सेप्रा बालाहरू पनि अनिकालका सात वर्ष हुन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 पछिबाट निस्किआउने सातवटा दुब्ला गाईहरू र मरुभूमिको बतासले सुकाएको सातवटा सेप्रा बालाहरूले अनिकालको सात वर्ष बुझाउँछन्। Viz kapitolaपवित्र बाइबल27 ती सातवटा बिमारी गाईहरू र सातवटा अन्नको पातला बालाहरूले यस इलाकामा सात बर्षसम्म अनिकाल लाग्छ भन्ने बोध हुन्छ। यी खराव सात बर्ष राम्रो सात बर्षपछि आउँछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 ती पछिबाट आउने सात वटा कुरूप र दुब्ला गाईहरू सात वर्ष हुन्; त्यसै गरी ती पातला र पूर्वीय बतासले ओइलाएका सात वटा बालाहरू: ती अनिकालका सात वर्ष हुन्। Viz kapitola |