Online Bible

- Reklamy -




उत्पत्ति 41:24 - नेपाली नयाँ संशोधित संस्करण

24 ती सेप्रा बालाहरूले ती सात वटा असल बालाहरूलाई निलिहाले। मैले जादूगरहरूलाई पनि यो सपना बताएँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 र ती सेप्रा बालाहरूले भरिला बालाहरूलाई निलिहाले। यी सपनाहरू मैले जादूगरहरूलाई पनि सुनाएँ तर कसैले पनि अर्थ खोलिदिन सकेन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

24 त्यसपछि ती पातला बालाहरूले पहिलेको बाक्ला सातवटा बालाहरूलाई खाए। “मैले ती सपनाहरू मेरो जादूगरहरूलाई भनें तर कसैले पनि ती सपनाहरूको विषयमा व्याख्या गर्न सकेनन्। तिनीहरूको अर्थ के हुन्छ त?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 ती पातला अन्‍नका बालाहरूले असल बालाहरूलाई निलिदिए। मैले यो कुरा जादुगरहरूलाई भनेँ, तर मलाई यसको अर्थ खोलिदिन कसैले पनि सकेनन्।”

Viz kapitola kopírovat




उत्पत्ति 41:24

Následuj nás:

Reklamy


Reklamy