Online Bible

- Reklamy -




उत्पत्ति 41:23 - नेपाली नयाँ संशोधित संस्करण

23 फेरि ओइलाएका, सेप्रा र पूर्वीय बतासले हानेका सात वटा बालाहरू त्‍यसपछि पसाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसपछि अरू सातवटा मरुभूमिको बतासले सुकाएका र सेप्रा अन्‍नका बालाहरू पसाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 अनि पछि अरू सातवटा बालाहरू तिनीहरूपछि पलाए। तर ती पछि पलाएका बालाहरू पातला र गरम हावाले नष्ट भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनीहरूको पछि ती ओइलाएका, पातला र पूर्वीय बतासले झूल्सेका अन्‍नका सात वटा बालाहरू निस्के।

Viz kapitola kopírovat




उत्पत्ति 41:23

Následuj nás:

Reklamy


Reklamy