उत्पत्ति 41:22 - नेपाली नयाँ संशोधित संस्करण22 “मैले मेरो दोस्रो सपनामा यो पनि देखें— एउटा डाँठमा सात वटा भरिला र असल बाला पसाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 फेरि मैले सपना देखें– सातवटा अन्नका भरिला र पाकेका बालाहरू एउटा बोटबाट पसाएका थिए। Viz kapitolaपवित्र बाइबल22 “मेरो फेरि अर्को सपनामा मैले एउटा अन्नको बोटमा सातवटा बालाहरू फल्दै गरेको देखें। ती सातवटा बालाहरू बाक्ला र अन्नले भरिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 “मेरो दोस्रो सपनामा मैले अन्नका सात वटा भरिला र असल बालाहरू एउटै डाँठमा फलिरहेका देखेँ। Viz kapitola |