उत्पत्ति 41:2 - नेपाली नयाँ संशोधित संस्करण2 नील नदीबाट सात वटा खूब सप्रेका मोटा-मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यस बेला सातवटा मोटा र चिल्ला गाईहरू नदीबाट निस्किआए र घाँस खान लागे। Viz kapitolaपवित्र बाइबल2 सपनामा उनले देख्यो सातवटा गाईहरू नदीबाट निस्केर घाँस खाँदै उभिएका थिए। ती गाईहरू हेर्दा राम्रा र स्वस्थ थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि नील नदीबाट सात वटा चिल्ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले। Viz kapitola |