उत्पत्ति 41:18 - नेपाली नयाँ संशोधित संस्करण18 अनि सात वटा खूब सप्रेका मोटा गाईहरू नील नदीबाट निस्केर काँसको घारीमा चर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यस बेला सातवटा मोटा र चिल्ला गाईहरू नदीबाट निस्किआए र घाँस खान लागे। Viz kapitolaपवित्र बाइबल18 त्यहाँ नदीबाट सातवटा गाईहरू निस्किए अनि किनारमा घाँस खाँदै उभिए। तिनीहरू हेर्दा स्वस्थ र राम्रा देखिने जनावर थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि नील नदीबाट सात वटा चिल्ला र मोटा गाईहरू निस्केर आए, र काँसको घारीमा चर्न थाले। Viz kapitola |