उत्पत्ति 41:16 - नेपाली नयाँ संशोधित संस्करण16 योसेफले फारोलाई भने, “यस्तो ज्ञान त ममा छैन। तर परमेश्वरले फारोलाई यथार्थ उत्तर दिनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 योसेफले उत्तर दिए, “हजुर! मसँग त्यस्तो ज्ञान त छैन तर परमेश्वरले सपनाको मिल्ने अर्थ खोलिदिनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल16 यूसूफले उत्तर दिए, “म त ब्यारख्या दिन सक्दिनँ तर हुनसक्छ परमेश्वले तिमीलाई सपनाको बिषयमा बताउनु हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 योसेफले फारोलाई जवाफ दिए, “यसो गर्न मेरो शक्तिभन्दा बाहिरको कुरा हो,” “तर परमेश्वरले नै फारोलाई उहाँले चाहे अनुसारको जवाफ दिनुहुनेछ।” Viz kapitola |