Online Bible

- Reklamy -




उत्पत्ति 41:10 - नेपाली नयाँ संशोधित संस्करण

10 फारोले आफ्‍ना नोकरहरूसँग रिसानी भएर मलाई र मुख्‍य पकाउनेलाई अङ्गरक्षकका कप्‍तानको कैदखानामा राख्‍नुहुँदा

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 हजुरको म र मुख्‍य भान्‍सेमाथि रिसानी भएको थियो र हामीलाई पहरेदारको कप्‍तानको घरमा भएको झ्‍यालखानमा कैदमा राख्‍नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तपाईं म र रोटी पकाउनेसित दिक्कहुनु भएको थियो अनि हामीलाई प्रमुख रक्षकको घरमा कैदी बनाउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 एक पल्ट फारो आफ्ना सेवकहरूसँग रिसाउनुभएको थियो। अनि उहाँले मलाई र मुख्य भान्सेलाई अङ्गरक्षकका सेनापतिको घरको झ्यालखानामा थुन्‍नुभयो।

Viz kapitola kopírovat




उत्पत्ति 41:10

Následuj nás:

Reklamy


Reklamy