Online Bible

- Reklamy -




उत्पत्ति 41:1 - नेपाली नयाँ संशोधित संस्करण

1 यसको पूरा दुई वर्षपछि फारोले एउटा सपना देखे। सपनामा उनी नील नदीको किनारमा उभिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दुई वर्ष बितिसकेपछि मिश्रका राजाले एउटा सपना देखे। सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 दुइबर्ष पछि फिरऊनले एउटा सपना देख्यो। उनले आफैंलाई नील नदीको किनारमा उभिरहेको सपना देख्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 पूरा दुई वर्ष बितिसकेपछि फारोले एउटा सपना देखे; सपनामा तिनी नील नदीको किनारमा उभिरहेका थिए।

Viz kapitola kopírovat




उत्पत्ति 41:1

Následuj nás:

Reklamy


Reklamy