उत्पत्ति 40:7 - नेपाली नयाँ संशोधित संस्करण7 यसकारण तिनले आफ्ना मालिकको कैदमा रहेका फारोका ती दुई अधिकृतहरूलाई सोधे, “आज किन तपाईंहरूको मुख दु:खी छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 उनले सोधे, “आज किन यति चिन्तित देखा पर्नुहुन्छ?” Viz kapitolaपवित्र बाइबल7 यूसुफले सोध्यो, “आज तिमीहरू किन चिन्तित देखिन्छौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण तिनले आफ्ना मालिकका घरमा आफूसित थुनामा परेका फारोका पदाधिकारीहरूलाई सोधे, “आज तपाईंहरू किन यति उदास हुनुहुन्छ?” Viz kapitola |