उत्पत्ति 40:6 - नेपाली नयाँ संशोधित संस्करण6 बिहान आउँदा योसेफले उनीहरूलाई अफसोस गरिरहेका देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 बिहान तिनीहरूकहाँ आउँदा योसेफले तिनीहरूलाई चिन्तामा परेका देखे। Viz kapitolaपवित्र बाइबल6 यूसुफ भोलिपल्ट बिहानै तिनीहरूकहाँ गए। उनले तिनीहरूलाई साह्रै कष्टमा परेको भेट्टाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 भोलिपल्ट बिहान जब योसेफ उनीहरूकहाँ आए, तिनले उनीहरूलाई उदास देखे। Viz kapitola |