उत्पत्ति 40:5 - नेपाली नयाँ संशोधित संस्करण5 एक पल्ट एकै रात झ्यालखानमा परेका मिश्रका राजाका मुख्य पियाउने र मुख्य पकाउने दुवैले आ-आफ्नो अर्थ भएका सपना देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 एक रात झ्यालखानमा ती दुई भान्से र मद्य टक्र्याउने मानिसले एक-एक वटा तर भिन्नाभिन्नै अर्थ भएको सपना देखे। Viz kapitolaपवित्र बाइबल5 एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 ती दुई मानिसहरू—अर्थात् इजिप्टका राजाका मद्य टक्र्याउने र भान्से, जो झ्यालखानामा परेका थिए, ती दुवैले एकै रातमा आ-आफ्ना सपना देखे, र प्रत्येक सपनाको आ-आफ्नै अर्थ थियो। Viz kapitola |