Online Bible

- Reklamy -




उत्पत्ति 40:4 - नेपाली नयाँ संशोधित संस्करण

4 अङ्गरक्षकका कप्‍तानले उनीहरूलाई योसेफको जिम्‍मामा राखिदिए, र तिनले उनीहरूको रेखदेख गर्थे। केही समयसम्‍म उनीहरू पहरामा नै बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूले धेरै दिन कैदमा बिताउनुपर्‍यो। कप्‍तानले योसेफलाई तिनीहरूको चाकर खटाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 प्रमुखले ती दुइजनालाई यूसुफको हेरचाहमा राखि दिनुभयो। तिनीहरू यस झ्यालखानामा केही दिन थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अङ्गरक्षकका सेनापतिले तिनीहरूलाई पनि योसेफको जिम्मामा सुम्पिदिए, र तिनले उनीहरूको हेरचाह गरे। उनीहरू थुनामा रहेको केही समयपछि,

Viz kapitola kopírovat




उत्पत्ति 40:4

Následuj nás:

Reklamy


Reklamy