उत्पत्ति 40:22 - नेपाली नयाँ संशोधित संस्करण22 तर योसेफले उनीहरूका सपनाको अर्थ खोलिदिएझैँ मुख्य पकाउनेलाई चाहिँ फारोले झुण्ड्याइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर मुख्य-भान्सेको शिर काट्न लाए। सबै कुरा योसेफले भनेअनुसार नै भयो। Viz kapitolaपवित्र बाइबल22 तर फिरऊनले मुख्य रोटी पकाउनेलाई फाँसी दियो अनि यूसुफले जे जे हुन्छ भनी बताएको थियो त्यही भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर योसेफले उनीहरूलाई अर्थ बताएझैँ मुख्य भान्सेलाई फारोले झुन्ड्याइदिए। Viz kapitola |