Online Bible

- Reklamy -




उत्पत्ति 40:21 - नेपाली नयाँ संशोधित संस्करण

21 उनले मुख्‍य पियाउनेलाई चाहिँ आफ्‍नै काममा फेरि नियुक्त गरे, र यिनले फारोलाई कचौरा टक्र्याउने गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मद्य टक्र्याउने मानिसलाई उसको पुरानो काम दिए,

Viz kapitola kopírovat

पवित्र बाइबल

21 फिरऊनले दाखरस दिने सेवकलाई मुक्त गर्यो अनि उसलाई आफ्नो पुरानो काममा नै लगायो। अनि दाखरस दिने सेवकले फिरऊनको हातमा दाखरसको प्याला राखिदियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 फारोले मुख्य मद्य टक्र्याउनेलाई पहिलेकै काममा नियुक्त गरे। अनि उनले फेरि फारोको हातमा कचौरा टक्र्याए;

Viz kapitola kopírovat




उत्पत्ति 40:21

Následuj nás:

Reklamy


Reklamy