Online Bible

- Reklamy -




उत्पत्ति 40:19 - नेपाली नयाँ संशोधित संस्करण

19 तीन दिनभित्रै फारोले तपाईंको शिर उड़ाइदिनुहुनेछ, र तपाईंलाई रूखमा झुण्‍ड्याइदिनुहुनेछ। र चराहरूले तपाईंको मासु ठुँगी-ठुँगी खानेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तीन दिनमा राजाले तपाईंलाई कैददेखि छुटाउनुहुनेछ र तपाईंको शिर काट्‍न लगाउनुहुनेछ। त्‍यसपछि राजाले तपाईंको लाश खम्‍बामा झुन्‍ड्याइदिनुहुनेछ र चराहरूले तपाईंको मासु ठुँगी खानेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तीन दिनभित्र राजा यहाँ आउनु हुनेछ अनि तिमी कैदबाट मुक्त हुनेछौ। तब राजाले तिम्रो टाउको छिनाउनु हुनेछ अनि तिम्रो शरीर खुट्टामा झुण्ड्याउँनु हुनेछ अनि तिम्रो शरीरको मासु चराहरूले खानेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तीन दिनभित्र फारोले तपाईंको शिर काट्नुहुनेछ, र तपाईंको शरीरलाई एउटा रूखमा झुण्ड्याइदिनुहुनेछ। अनि चराहरूले तपाईंको शरीरलाई खानेछन्।”

Viz kapitola kopírovat




उत्पत्ति 40:19

Následuj nás:

Reklamy


Reklamy