उत्पत्ति 40:17 - नेपाली नयाँ संशोधित संस्करण17 माथिल्लो टोकरीमा फारोको निम्ति पकाएका अनेक किसिमका खानेकुरा थिए। तर मेरो टाउकोमा भएको टोकरीबाट चराहरूले ठुँगी-ठुँगी खाइरहेका थिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 माथिल्लो डालामा राजाको निम्ति सबै प्रकारका स्वादिला खानेकुराहरू राखिएका थिए र चरा-चुरुङ्गीहरूले ती ठुँगी खाँदै थिए।” Viz kapitolaपवित्र बाइबल17 सब भन्दा माथिको डालामा सबै प्रकारको पकाएको भोजन थियो। यो भोजन राजाको निम्ति थियो। तर भोजन चराहरूले खाइरहेका थिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 माथिल्लो टोकरीमा फारोका लागि पकाइएका सबै किसिमका खानेकुराहरू थिए; तर चराहरूले मेरो शिरमा भएको टोकरीबाट खाइरहेका थिए।” Viz kapitola |