उत्पत्ति 40:15 - नेपाली नयाँ संशोधित संस्करण15 किनकि मलाई वास्तवमा हिब्रूहरूको देशबाट चोरी गरेर ल्याएको हो, र यहाँ पनि झ्यालखानमा पर्ने काम मैले केही गरेको थिइनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 वास्तवमा मलाई हिब्रूहरूको देशबाट चोरी गरेर ल्याएको हो अनि यहाँ मिश्रदेशमा पनि मैले कैदमा पर्ने कुनै यस्तो काम गरेको छैनँ।” Viz kapitolaपवित्र बाइबल15 मलाई हिब्रूहरूको भूमि, मेरो देशबाट बल प्रयोग गरेर निकालियो। अनि त्यस समयमा मैले कुनै भूल गरेको थिइनँ जसले गर्दा म कैदमा पर्नु पर्ने थियो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 किनकि मलाई हिब्रूहरूको देशबाट बलपूर्वक ल्याइएको हो; अनि यहाँ पनि मैले झ्यालखानामा हालिने कुनै काम गरेको छैनँ।” Viz kapitola |