उत्पत्ति 40:12 - नेपाली नयाँ संशोधित संस्करण12 योसेफले उनलाई भने, “यसको अर्थ यही हो; तीन हाँगाहरू भनेको तीन दिन हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 योसेफले भने, “त्यसको अर्थ यो हो, तीनवटा हाँगाहरूले तीन दिन बुझाउँछ। Viz kapitolaपवित्र बाइबल12 तब यूसुफले उत्तर दियो, “म सपनाको व्याख्या तिमीलाई दिनेछु। ती तीनवटा हाँगाहरूको अर्थ तीन दिन हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 योसेफले उनलाई भने, “यसको अर्थ यही हो, तीन हाँगाहरू तीन दिन हुन्। Viz kapitola |