Online Bible

- Reklamy -




उत्पत्ति 40:11 - नेपाली नयाँ संशोधित संस्करण

11 फारोको कचौरा मेरो हातमा थियो, र मैले दाख लिई निचोरेर फारोको कचौरामा हालेँ, र त्‍यो कचौरा फारोको बाहुलीमा टक्र्याएँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 राजाको कचौरा मेरो हातमा थियो। मैले दाख टिपेर कचौरामा निचोरें र त्‍यो राजालाई टक्र्याएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 मैले फिरऊनको प्याला समातेको थिए यसर्थ दाख टिपेर त्यो प्यालामा निचोरेर त्यो प्याला फिरऊनलाई दिएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 फारोको कचौरा मेरो हातमा थियो, मैले दाखहरू लिएँ, र ती दाखहरूलाई फारोको कचौराभित्र निचोरिदिएँ; अनि त्यो कचौरा तिनको हातमा टक्र्याइदिएँ।”

Viz kapitola kopírovat




उत्पत्ति 40:11

Následuj nás:

Reklamy


Reklamy