Online Bible

- Reklamy -




उत्पत्ति 4:6 - नेपाली नयाँ संशोधित संस्करण

6 तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्‍यारो छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाइस्? तेरो अनुहार किन बिग्रियो?

Viz kapitola kopírovat

पवित्र बाइबल

6 परमप्रभुले कयिनलाई सोध्नु भयो, “तँ किन रिसाएको छस्?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब याहवेहले कयिनलाई भन्‍नुभयो, “तँ किन रिसाउँछस्? तेरो मुख किन उदास छ?

Viz kapitola kopírovat




उत्पत्ति 4:6

Následuj nás:

Reklamy


Reklamy