उत्पत्ति 4:23 - नेपाली नयाँ संशोधित संस्करण23 लेमेखले आफ्ना पत्नीहरूलाई भने, “ए आदा र सिल्ला, मेरा कुरा सुन, ए लेमेखका पत्नी हो, मैले भनेका कुरामा ध्यान दिएर सुन, किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु, मलाई घाइते बनाउने जवान मानिसलाई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 लेमेखले आफ्ना स्वास्नीहरूलाई भने, “ए आदा र सिल्ला! मेरो कुरा सुन्, मैले एक जना युवकलाई मारेको छु किनभने त्यसले मलाई चोट लाएको थियो। Viz kapitolaपवित्र बाइबल23 लेमेकले आफ्ना पत्नीहरूलाई भने, “हे आदा र सिल्ला! लेमेकका पत्नीहरू हो, म के भन्छु, सुन। मलाई चोट पुर्याउने मानिसलाई मैले मारें, त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 लेमेकले आफ्ना पत्नीहरूलाई भने, “आदा र सिल्ला, मेरो कुरा सुन; लेमेककी पत्नी हो, मेरा वचनहरू सुन! मलाई घाइते बनाउने मानिसलाई मैले मारेको छु, मलाई चोट पुर्याउने जवान मानिसलाई मैले मारेको छु। Viz kapitola |