Online Bible

- Reklamy -




उत्पत्ति 4:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तब कयिन परमप्रभुको उपस्‍थितिबाट निस्‍केर अदनको पूर्वपट्टि भएको नोद भन्‍ने देशमा बस्‍न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अनि कयिन परमप्रभुका सामुदेखि निस्‍किए र अदनको पूर्वपट्टि भएको नोद (जसको अर्थ हो ‘डुलुवा’) भनिने देशमा बसोबास गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 यसरी कयिन याहवेहको उपस्थितिबाट गयो, र अदनको पूर्वपट्टिको नोद भन्‍ने ठाउँमा बस्‍न लाग्यो।

Viz kapitola kopírovat




उत्पत्ति 4:16

Následuj nás:

Reklamy


Reklamy