उत्पत्ति 4:11 - नेपाली नयाँ संशोधित संस्करण11 तँ अब श्रापित भएर यस भूमिबाट खेदिएको छस्, जसले तेरो भाइको रगत तेरो हातबाट लिनलाई आफ्नो मुख उघार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तँमाथि सराप परेको छ र तैँले जमिनमा खेती गर्न पाउनेछैनस्। तेरो भाइको रगतले जमिन भिजेको छ, तैँले भाइलाई मार्दा जमिनले आफ्नो मुख खोलेर रगत पियो। Viz kapitolaपवित्र बाइबल11 तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरू हुने बनाइदिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अब तँमाथि श्राप परेको छ, र भूमिबाट धपाइएको छस्, त्यस भूमिले तेरो हातबाट तेरो भाइको रगत लिनलाई आफ्नो मुख खोलेको छ। Viz kapitola |