उत्पत्ति 4:10 - नेपाली नयाँ संशोधित संस्करण10 परमप्रभुले भन्नुभयो, “यो तैंले के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब परमप्रभुले भन्नुभयो, “तैँले किन यो घिनलाग्दो काम गरिस्? बदला लिन उचालेको सोरजस्तो तेरो भाइको रगतले भूइँबाट मलाई दुहाइ दिइरहेको छ। Viz kapitolaपवित्र बाइबल10 त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसँग कराउँदैछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याहवेहले भन्नुभयो, “तैँले यो के गरिस्? सुन! तेरो भाइको रगतको आवाजले भूमिबाट मलाई पुकार्दैछ। Viz kapitola |