उत्पत्ति 4:1 - नेपाली नयाँ संशोधित संस्करण1 आफ्नी पत्नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “परमप्रभुको सहायताले एक पुरुष जन्माएँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 आदम आफ्नी स्वास्नीसँग सुते र उनी गर्भवती भइन्। उनले एउटा छोरो जन्माइन् र भनिन्, “परमप्रभुको सहायताले मैले एउटा छोरो पाएकी छु।” उनले त्यसको नाम कयिन राखिन्। Viz kapitolaपवित्र बाइबल1 आफ्नी पत्नी हव्वासँग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 आफ्नी पत्नी हव्वासित आदमको सहवास भयो; अनि तिनी गर्भवती भएर कयिनलाई जन्माइन्, र भनिन्, “याहवेहको सहायताले मैले एक जना मानिसलाई जन्म दिएकी छु।” Viz kapitola |