Online Bible

- Reklamy -




उत्पत्ति 39:5 - नेपाली नयाँ संशोधित संस्करण

5 उनले तिनलाई आफ्‍नो घरको र आफूसँग भएका सबै कुराको मुख्‍य कारिन्‍दा तुल्‍याएको समयदेखि परमप्रभुले योसेफको खातिर त्‍यस मिश्रीको घरमा आशिष्‌ दिनुभयो। परमप्रभुको आशिष्‌ उनको घरबार, अन्‍न-खेत र सबै कुरामाथि थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यस समयदेखि योसेफको कारण परमप्रभुले त्‍यस मिश्रीको घरमा आशिष् दिनुभयो। तिनको घरबार, खेतबारी र त्‍यहाँ भएका सबै कुरामाथि परमेश्‍वरले आशिष् दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 जब यूसुफ पोतीफरको घरमा प्रत्येक चीजको अधिकारी बनियो तब परमप्रभुले पोतीफरको घरमा रहेको प्रत्येक चीजमा आशीर्वाद दिनुभयो। परमप्रभुले यूसुफको कारणले यसो गर्नु भयो अनि पोतीफरको खेतीमा उब्जने प्रत्येक चीजलाई परमप्रभुले आशीर्वाद दिनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 पोतिफरले आफ्नो घरको र आफूसित भएका सबै कुराको जिम्मा योसेफलाई दिएको समयदेखि तिनको कारण याहवेहले त्यहाँका इजिप्टियन घरलाई आशिष् दिनुभयो। याहवेहको आशिष् पोतिफरसित भएका सबै कुराहरूमा, अर्थात् घरभित्र र खेतमा भएका दुवै कुराहरूमाथि थियो।

Viz kapitola kopírovat




उत्पत्ति 39:5

Následuj nás:

Reklamy


Reklamy