उत्पत्ति 39:4 - नेपाली नयाँ संशोधित संस्करण4 यसैले उनको निगाह योसेफमाथि रह्यो। योसेफले उनको सेवा-शुश्रूषा गर्थे। उनले तिनलाई आफ्नो घरको मुख्य कारिन्दा तुल्याएर उनीसँग भएका सब थोकको जिम्मा तिनलाई दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पोतीफर योसेफसित प्रसन्न थिए र उनलाई आफ्नो निज चाकर बनाए। आफ्नो घर र त्यहाँ भएका सबै कुराहरू तिनले योसेफको जिम्मामा दिए। Viz kapitolaपवित्र बाइबल4 यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 योसेफले उनको दृष्टिमा निगाह पाए, र उनका मुख्य कारिन्दा भए। पोतिफरले तिनलाई आफ्नो घरको जिम्मा दिए र उनीसित भएका सबै कुराहरूमाथि रेखदेख गर्न जिम्मेवारी सुम्पिदिए। Viz kapitola |