उत्पत्ति 39:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिनका मालिकले परमप्रभु तिनको साथमा हुनुभएको र तिनले गरेका सबै काममा परमप्रभुले उन्नति गराउनुभएको देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभु योसेफसित हुनुहुन्छ र तिनले हात हालेको काममा सफल हुन्छन् भनी पोतीफरले देखे। Viz kapitolaपवित्र बाइबल3 पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब तिनका मालिकले याहवेह योसेफको साथमा हुनुभएको र तिनले गरेका सबै कुरामा उहाँले आशिष् दिनुभएको देखे, Viz kapitola |