Online Bible

- Reklamy -




उत्पत्ति 39:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तिनका पति घर नआउञ्‍जेल तिनले त्‍यो लुगा आफ्‍नै साथमा राखिन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मालिक घर नआउञ्‍जेल तिनले योसेफको लुगा आफूसित राखिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 यसकारण उनले आफ्नो लोग्ने घर फर्कुन्जेलसम्म त्यो लुगा आफूसँगै राखी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनले त्यो लुगा आफ्ना पति नआउन्जेल आफ्नै साथमा राखिन्।

Viz kapitola kopírovat




उत्पत्ति 39:16

Následuj nás:

Reklamy


Reklamy