उत्पत्ति 39:11 - नेपाली नयाँ संशोधित संस्करण11 एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र गएका थिए। घरमा अरू कोही काम गर्ने मानिस थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर एक दिन योसेफ आफ्नो काम गर्न घरभित्र पसेको बेलामा त्यहाँ घरको अरू चाकर कोही थिएन। Viz kapitolaपवित्र बाइबल11 एक दिन यूसुफ आफ्नो कामको निम्ति घरभित्र पसेको थियो। त्यस बेला लोग्ने मानिस त्यस घरमा ऊ मात्रै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 एक दिन योसेफ आफ्नो काम गर्न भनी घरभित्र गए; घरभित्र अरू कोही पनि सेवकहरू थिएनन्। Viz kapitola |