Online Bible

- Reklamy -




उत्पत्ति 38:8 - नेपाली नयाँ संशोधित संस्करण

8 तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्‍य गर्, र तेरा दाजुको निम्‍ति सन्‍तान उत्‍पन्‍न गर्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब यहूदाले त्‍यसको भाइ ओनानलाई भने, “तेरी भाउजूकहाँ गएर सुत्। ऊसँग देवरले गर्नुपर्ने कर्तव्‍य गर्‌ र तेरो दाजुको सन्‍तान खडा होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यसपछि यहूदाले एरको भाइ ओनानलाई भने, “जा अनि मरेको दाइको पत्नीसित सुत। तँ उसको लोग्ने जस्तै बनिनु। यदि नानीहरू जन्मे ती तेरो दाइ एरका नानीहरू हुन्छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब यहूदाले ओनानलाई भने, “तेरी भाउजूकहाँ जा, र देवरले गर्नुपर्ने कर्तव्य पूरा गर्; अनि तेरा दाजुका निम्ति सन्तान उत्पन्‍न गर्।”

Viz kapitola kopírovat




उत्पत्ति 38:8

Následuj nás:

Reklamy


Reklamy