उत्पत्ति 38:7 - नेपाली नयाँ संशोधित संस्करण7 तर यहूदाको जेठो छोरो एर् परमप्रभुको दृष्टिमा दुष्ट थियो, र परमप्रभुले त्यसको प्राण लिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 एर् दुष्ट थियो र परमप्रभु त्योसित अप्रसन्न हुनुहुन्थ्यो। उहाँले एर्को प्राण लिनुभयो। Viz kapitolaपवित्र बाइबल7 तर एरले अत्यन्तै नराम्रो काम गर्यो। परमप्रभु ऊसँग प्रसन्न हुनुभएन। यसकारण परमप्रभुले उसलाई मार्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर यहूदाका जेठा छोरा एर् याहवेहको दृष्टिमा दुष्ट थिए; यसकारण याहवेहले त्यसको प्राण लिनुभयो। Viz kapitola |