Online Bible

- Reklamy -




उत्पत्ति 38:5 - नेपाली नयाँ संशोधित संस्करण

5 फेरि तिनले एउटा छोरो जन्माइन्, र तिनले त्‍यसको नाउँ शेलह राखिन्‌। तिनले त्‍यसलाई जन्‍माउँदा यहूदाचाहिँ कजीबमा बस्‍दैथिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 फेरि उनले अर्को छोरा जन्‍माइन् र त्‍यसको नाम शेलह राखिन्। यो छोरा जन्‍मँदा यहूदा कजीबमा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 पछि फेरि उनले अर्को छोरो जन्माई अनि उसको नाउँ उनले शेलह राखीन्। उसको तेस्रो छोरो जन्मँदा यहूदा कजीबामा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 उनले अर्को छोरा पनि जन्माइन्; अनि त्यसको नाम शेलह राखिन्। उनले उसलाई तिनी कजीबमा हुँदा जन्माइन्।

Viz kapitola kopírovat




उत्पत्ति 38:5

Následuj nás:

Reklamy


Reklamy