उत्पत्ति 38:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिनी फेरि गर्भवती भएर अर्को छोरो जन्माइन्। तिनले त्यसको नाउँ ओनान राखिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनले गर्भवती भएर अर्को छोरो जन्माइन् र त्यसको नाम ओनान राखिन्। Viz kapitolaपवित्र बाइबल4 पछि फेरि अर्को छोरो पाई र उसको नाउँ ओनन राखी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उनी फेरि गर्भवती भइन्, र अर्को छोरा जन्माइन्; अनि त्यसको नाम ओनान राखिन्। Viz kapitola |